कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराइन्छ: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोरोना विरुद्दको खोप छिटो उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिएका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले खोप आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सम्पूर्ण नेपालीलाई खोप निःशुल्क … Continue reading कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराइन्छ: अर्थमन्त्री पौडेल